श्रम मन्त्रालयद्वारा कर्मचारी आचारसंहिता लागू, उपहार लिन र कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र...