रसुवा बाढीबारे संसद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन (लाइभ)
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन सुरु गरेका छन् । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति...