सभापति थापा भन्छन्:‘नेपाली काँग्रेसले जस्तो नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने गल्ती रास्वपाले नगरोस्’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको टिप्पणी गर्दै नवगठित दललाई त्यस्तो गल्ती नदोहोर्याउन सुझाव दिएका...