विपक्ष दलका सांसदहरूलाई गृहमन्त्रीले भने: ‘आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ?’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताएका छन् । गणेश नेपाली मृत्यु प्रकरणबारे जानकारी दिन शुक्रवार संसद्को रोष्टममा समय लिएर पुगेका उनले उक्त घटनामा कति जना...