ईश्वरी भुजेल मृत्यु प्रकरणमा चार जना पक्राउ, अनुसन्धानका लागि पाँच दिन म्याद
काठमाडौँ । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे...