महानिरीक्षक सर्वेन्द्र खनालद्वारा नागरिक सहायता कक्ष उदघाटन
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त कक्ष निर्माण गरी...