सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका)द्वारा आज आयोजित ‘हामी एप...