‘प्रतिनिधि सभा निर्वाचनका लागि सबै तयारी पूरा भइसक्यो’- सञ्चार मन्त्री खरेल
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनका लागि आवश्यक माहोल पूर्ण रूपमा तयार भएको बताएका छन्। मंगलबार सिंहदरवारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री...