प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारी पक्राउ
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका-१५ बाट प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २९ वर्षीय अनिल लिम्बूलाई ठूलो...