विभिन्न जिल्लाबाट लागु औषधसहित १५ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागु औषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर...