साउदीमा अमेरिका र युक्रेनबीच भएको वार्तामा रचनात्मक छलफल भएको दाबी
काठमाडौँ । युक्रेनले अमेरिकासँगको वार्ता धेरै रचनात्मक भएको दाबी गरेको छ। साउदी अरेबियाको पहलमा मंगलबारदेखि जेदाहमा सुरु भएको द्विपक्षीय वार्तामा अमेरिका र युक्रेन अधिकारीबीच जारी वार्ता सकारात्मक बनेको दाबी गरिएको...