संस्थापन पक्ष आयोग गएपछि विमति जनाउँदै गगन पक्षले गरायो ७ बुँदे ध्यानाकर्षण
काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित (गगन समूहका) महामन्त्री गुरुराज घिमिरे ७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेका छन्। शेरबहादुर देउवा पक्ष आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि उनले विमति जनाएका हुन्।...