यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले समसामयिक राजनीतिक परिस्थितिमा सबै पक्ष संवैधानिक समाधानतर्फ उन्मुख हुन ढिलाइ नगर्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमार्फत उनले संवाद, सहमति र...