२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संसदीय दलमा जिम्मेवारी बाँडफाँट, उपनेता, प्रमुख सचेतक र सचेतक तोकिए

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलअन्तर्गत प्रमुख पदहरूमा नयाँ जिम्मेवारी निर्धारण गरेको छ। दलको नेतृत्व सम्हालेपछि संसदीय संरचनालाई पूर्णता दिने क्रममा उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरिएको हो।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनयन गरेका छन्। त्यसैगरी प्रमुख सचेतकको जिम्मेवारी बासना थापालाई दिइएको छ भने सचेतक पदमा निष्कल राईलाई नियुक्त गरिएको छ।

काँग्रेसले संसदीय गतिविधि प्रभावकारी बनाउन दलभित्र जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको जनाएको छ। संसदीय समन्वय, बैठक व्यवस्थापन तथा विधेयकसम्बन्धी भूमिकालाई व्यवस्थित बनाउन यी पदहरू महत्त्वपूर्ण मानिन्छन्।

यसअघि सोमबार पार्टी सभापति गगन थापाले आङदेम्बेलाई संसदीय दलको नेताको जिम्मेवारी दिएका थिए। त्यसलगत्तै दलको संसदीय संरचना विस्तार गरिएको हो।

0 Comments