‘सकारात्मक परिवर्तनमा काँग्रेसको समर्थन रहनेछ’ : रञ्जित कर्ण
काठमाडौँ । सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली काँग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले...