उपसभामुख चयन प्रक्रिया सुरु, राजनीतिक लेनदेनभन्दा खुला संवाद हुनुपर्नेमा हर्क साम्पाङको जोड
काठमाडौँ । संघीय संसदमा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले यस पदबारे राजनीतिक लेनदेनभन्दा पनि खुला र सार्थक संवाद हुनुपर्ने...