उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार
काठमाडौँ । कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार मिर्गी भएर ढलेपछि थुनुवा धनगढी उपमहानगरपालिका-७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती...