इजरायल–इरान आक्रमण : खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र
काठमाडौँ । खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ...