कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण
काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड्रोनले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको हो ।आक्रमणका कारण...