प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा खटिए ४ हजार जना कर्मचारी
काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान...