उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन गर्ने निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमको १३औँ बैठकले उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। समितिले फोहर व्यवस्थापनका विधि...