काँग्रेसको आज सुर्खेत र बाँकेमा चुनावी सभा, गगनले सम्बोधन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो ।वीरेन्द्रनगर नगरपालिकास्थित...