नेकपा एमालेले बागमती प्रदेश सरकारमा काँग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक...