‘प्रचण्ड’को चेतावनी-‘संघर्ष अधुरो छ, फेरि शान्तिपूर्ण विद्रोह अपरिहार्य छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गरेका छन। उनले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न...