‘अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छ’: सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आज आयोजित ‘केसिसी एक्जिविसन-२०२५’ को...