इजरायली गोलीबारीमा ३० प्यालेस्टिनीको मृत्यु
काठमाडौँ । इजरायली गोलीबारीमा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको हमास नागरिक रक्षा एजेन्सीले दाबी गरेको छ। हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोली लागेर उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका...