जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्तावबारे यही साउनभित्र सुझाव दिन मातहतका कमिटी र जनसंगठनलाई निर्देशन दिएको छ । एमालेको यही साउन ५...