उपसभापति खड्काले भने-‘देश स्थिरताको बाटोमा गएकाले अब द्रुत सेवा प्रवाह आवश्यक छ’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले देशमा स्थिर सरकार बनेकाले अब जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतद्वारा आज आयोजित...