कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोल बस्ने ४६ वर्षीय बाजिन्द्र बहादुर सोती मगरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष...