गुणस्तरहीन निर्माण र ढिलासुस्ती दोहोरिन नदिन मुख्यमन्त्रीको निर्देशन
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । आज सुर्खेतमा भौतिक...