देउवाले भने-‘हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक भएको बताएका छन् । नेपाली काँग्रेसले ४३ औँ बीपी स्मृति दिवसको सन्दर्भमा वातावरण तथा...