भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गतेलाई तोकियो पेसी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन...