सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने काँग्रेसको नयाँ प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ । मंगलबार राष्ट्रियसभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड...