पर्सामा घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
पर्सा । पर्सामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-४ का सफिराजा मियाँलाई शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा आइतबार पक्राउ...