राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् । उनीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरूले बिहीबार...