कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा ७ सदस्यीय अध्ययन उपसमिति गठन
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिमा प्रादेशिक सन्तुलन र...