राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा जारी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा निर्वाचनपछिको बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको भावी रणनीति,...