ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने- ‘संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण’
एयर फोर्स वन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका छन् । संविधानअनुसार अमेरिकी...