स्थानीय कार्यक्रम : अनुदानदेखि छोरी-बुहारीलाई छात्रवृत्तिसम्म
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले विदेशबाट फर्किएका युवा(लाहुरे)लाई कृषि, पशुपालन तथा लघुउद्यम क्षेत्रमा काम गर्न दुई लाख अनुदान दिने नीति-कार्यक्रम बनाएको छ । कोरोना भाइरसका कारण ती युवालाई लक्षित गरी आगामी...