सहसचिव अन्तर्वार्ताको नयाँ कार्य तालिका सार्वजनिक, असार दुई गतेबाट द्वितीय चरणको परीक्षा सुरु
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ । आयोगको आज(सोमबार) बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका...