नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे छलफल
काठमाडौँ । एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी...