विदेशबाट फर्किएकाको पुनः नमूना सङ्कलन
ललितपुर । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टिनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ । क्वारेन्टिनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा...