नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गरेको छ । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय...