कांग्रेस विशेष महाधिवेशविरुद्धको रिट पोखरेलको इजलासमा
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशको वैधानिकताविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ । शेरबहादुर देउवासमेत दुई जनाको तर्फबाट दायर उक्त रिट न्यायाधीश पोखरेलको एकल...