१० इञ्जिनियरको सरुवा, सूचीसहित
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना इञ्जिनियरको सरुवा गरेको छ। नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूहअन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियरहरूको सरुवा सोमबार गरिएको हो।...