पाँच जिल्लामा उच्च सतर्कता, भोटेकोशीदेखि नारायणीसम्म सुरक्षित रहन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि पाँच जिल्लाका नदीतटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ। प्राधिकरणद्वारा बुधबार...