माथिल्लो त्रिशूली-१ को सुरुङबाट निकालिएका १३ शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइयो
काठमाडौँ । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-३ सुरुङमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। सुरुङमा अन्य व्यक्तिको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। सेनाले आइतबार...