‘अनुमति पाए बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउन तयार’ : स्टारलिंक
काठमाडौँ । भू-उपग्रहमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपाल र तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीपछि नेपाल सरकार र मानवीय साझेदारलाई सहयोग गर्न नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको...