सतर्कता केन्द्रको एक वर्ष : ११ हजार १०१ कर्मचारी कारबाहीका लागि सिफारिस, ७२ प्रतिशत उजुरी फर्छ्योट
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा देशभरका एक हजार ५७७ सरकारी कार्यालयमा गरेको छड्के तथा अनुगमनका क्रममा ११ हजार १०१ कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी...