थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु
काठमाडौँ । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको छ । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरु गरेको बताएको छ । आक्रमण थाइल्यान्ड-कम्बोडियाको विवादित सीमा...